देश/प्रदेश Archives | Page 1130 of 2046 | Khabarhub Khabarhub

ईश्वरपुरका मेयर आचार्यले लिए निवर्तमान मेयरसँग आशीर्वाद

सर्लाही - सर्लाहीको दक्षिणी भूभागमा रहेको ईश्वरपुर नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रंजितदेवी चौधरी विजयी भएकी हुन् । मेयरमा निर्वाचित आचार्यले ८ हजार ४८० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयर नेकपा एमालेका मनोजकुमार देवकोटाले ५ हजार ९६० मत…