Live on
Your Voice, Your Power
काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले ग्यालेक्सी टेलिभिजन चलाउन गोर्खा मिडियामा भित्र्याएको रकमको दोष गितेन्द्रबाबु राई र रवि लामिछानेलाई लगाएका छन् । सूर्यदर्शनबाट ग्यालेक्सी टेलिभिजनका लागि जीबीले भित्र्याएको भनिएको ५ करोड भन्दा धेरै रकमबारे आफूलाई प्रहरीले गत असोज ६ गते पक्राउ गरेपछि मात्रै थाहा पाएको बयान उनले…