Live on
Your Voice, Your Power
काठमाडौँ - भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र स्थानीय वायुका कारण आज देशका केही क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पनि प्रदेश १ र गण्डकीका केही…