Live on
Your Voice, Your Power
पोखरा– २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा बासिन्दामा फेरि अर्को त्रासदी फैलिएको छ । एकसाताभित्र एकै गाउँका १० जनाको मृत्यु भएपछि बारपाकीहरूमा सन्त्रास फैलिएको छ । कोरोनासँग मिल्दो लक्षण भएका र कोरोना पुष्टि भएका गरी बारपाकमा १० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कोरोना संक्रमणको पहिलो लहर पार गरेका बारपाकीलाई…