देश/प्रदेश Archives | Page 130 of 1948 | Khabarhub Khabarhub

पक्राउ परे प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने सरकारी कर्मचारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई सामाजिक सञ्जालमार्फत हत्याको धम्की दिने एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ओलीसहित एमाले नेता कार्यकर्ताहरूलाई मार्ने धम्की दिने धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको हो । फेसबुकमा लेख्दै ओली र एमाले कार्यकर्तालाई गालीगलौज  मार्ने धम्कीसहितको अभिव्यक्ति दिएका लामालाई आइतबार साँझ प्रहरीले…