Live on
Your Voice, Your Power
झापा– झापामा घरनै भाडामा लिएर यौनधन्दा चलाउने गरेको पाईएको छ । दमक–६ को नयाँ तरकारी बजार नजिकैको एक घरमा यस्तो कारोवार हुने गरेको पाईएको हो । प्रहरीले त्यस्तो कारोवार गराउने दुई जना महिलालाई नियन्त्रणमा लिएसँगै यस्तो धन्दा हुने गरेको बाहिरिको हो । प्रहरीले सो घर खानतलासी गर्दा जवरजस्ती यौनधन्दामा लगाईएका ८ जना महिलाको समेत उद्धार…