देश/प्रदेश Archives | Page 1360 of 2025 | Khabarhub Khabarhub

२५ हजार नगदसहित जुवा खेल्दै गरेका पाँच जना पक्राउ 

नवलपुर– प्रहरीले जुवा खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको छ । नवलपरासीपूर्व कावासोती नगरपालिका १ हात्तीखोरस्थित एक खाली कटेजमा जुवा खेल्दै गरेका पाँच जना जुवाडेलाई पक्राउ गरी उनीहरुको साथबाट नगद २५ हजार ९ सय ७० रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक दीलिप कुमार गिरीले जानकारी दिए । पक्राउ पर्नेमा कावासोती १ हात्तीखोर निवासी रामचन्द्र मोक्तानको…