देश/प्रदेश Archives | Page 1398 of 1939 | Khabarhub Khabarhub

पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक

काठमाडाैं– पूर्वमन्त्री तथा नेकपा नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ। विष्टकी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा आज साँझ निधन भएको हो। विष्टकी आमाको गुल्मी इस्मास्थित घरमा मंगलबार निधन भएको हो। पूर्वमन्त्री गोकर्णले आमाको सम्झना गर्दै फेसबुकमा लेखेका छन्– 'आज मलाई जन्मदिने आमालाई मैले सधैका लागि गुमाएको छु । आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त…