Live on
Your Voice, Your Power
विराटनगर– कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको अविरल वर्षाले भएको क्षतिको पुनर्निर्माण र मर्मतसम्भारका लागि मर्मत तथा पुनर्निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम सुरु गर्ने निर्णय गरेको कोशी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री…