Live on
Your Voice, Your Power
गुल्मी– गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पाल्पामा उपचाररत गुल्मीका एक कोरोना संक्रमितको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गुल्मीको रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेज भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । मंसिर २५…