Live on
Your Voice, Your Power
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा (बादल)ले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । गृहमन्त्री थापाले आज बिहान कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन् । मन्त्री थापाले काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् । संघीय संसदको प्रतिनिधि सभा बैठक अगाडि सभामुखसहित सबै सांसद र मन्त्रीहरुलाई खोप लगाउन शुरू गरिएको…