देश/प्रदेश Archives | Page 1471 of 1931 | Khabarhub Khabarhub

गण्डक ब्यारेज फुट्ने खतरा, सतर्कता अपनाउन आग्रह

परासी- नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ । लगातारको वर्षाले पानीको सतह बढ्दा ब्यारेज नै फुट्ने खतरा बढेको छ। बिहीबार दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा अहिले ४ लाख १० हजार क्युसेक पानीको बहाब छ । गण्डक ब्यारेजका भू आर्जन अधिकृत तारा…