देश/प्रदेश Archives | Page 1556 of 2015 | Khabarhub Khabarhub

यस्तो छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको प्रस्तावित डिजाइन

बुटवल- भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन सार्वजनिक भएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा टर्मिनल भवनको डिजाइन सार्वजानीक गरेका हुन् । मन्त्री भट्टराईले कस्तो डिजाइन उपयुक्त हुन्छ भन्दै सुझावसमेत मागेका छन् । दोस्रो टर्मिनल भवन हाल बनेको नयाँ टर्मिनल भवनबाट पश्चिमतर्फ र घाँघरा खोला भन्दा पूर्वपट्टि बन्नेछ। उक्त स्थान भैरहवा–लुम्बिनी…