देश/प्रदेश Archives | Page 1604 of 2013 | Khabarhub Khabarhub

निर्मला बलात्कार–हत्या प्रकरण : यसरी पाए आठ प्रहरीले सफाइ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा दुई वर्षदेखि मुद्दा खेपिरहेका ८ जना प्रहरीले सफाइ पाएका छन् । आदालतको फैसलाअनुसार यातना दिएको र प्रमाण नष्ट गरेको भन्ने आरोप प्रमाणित हुन नसकेकाले उनीहरूले सफाइ पाएका हुन् । उक्त घटना अनुसन्धानमा प्रक्राउ परेका व्यक्तिहरूलाई यातना दिएको तथा घटनाको…