Live on
Your Voice, Your Power
काठमाडौं- भारतले सरकारले उपलब्ध गराएको आपतकालीन राहत सामग्री हस्तान्तरण भएको छ । राहत सामग्री भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई हस्तान्तरण गरेकी हुन् । टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्री नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । बाढी र पहिरोका…