Live on
Your Voice, Your Power
तुलसीपुर– लकडाउनका समयमा पसल खोलेको कसूरमा दाङको तुलसीपुरबाट प्रहरीले बिहीबार ७ जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार अत्यावश्यक सेवाका पसल सञ्चालन गर्न भने पनि अन्य पसल पनि सञ्चालन गरिएपछि तिनका सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा फेन्सी, स्टेशनरी र जुत्ताका…