देश/प्रदेश Archives | Page 1620 of 1945 | Khabarhub Khabarhub

वैशाख पूर्णिमामा छैनन् स्वर्गद्वारीमा दर्शनार्थी

प्युठान- पवित्र धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीमा प्रत्येक वर्ष वैशाख पूर्णिमामा हुने दर्शनार्थीको भीड अहिले छैन । आजका दिन स्वर्गद्वारीमा दर्शन गर्न आउने दर्शनार्थीको भीड भए पनि यस वर्ष बन्दाबन्दीका कारण सुनसान बनेको हो । गत वर्ष वैशाख चतुर्थी र पूर्णिमामा करीब ३५ हजार दर्शनार्थीले दर्शन गरेको स्वर्गद्वारी अहिले सुनसान हुन पुगेको आश्रमले जनाएको छ ।…