देश/प्रदेश Archives | Page 1621 of 1925 | Khabarhub Khabarhub

पुनःनिर्माण सम्बन्धी राष्ट्रिय विचार गोष्ठी स्थगित

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण नेपालको पुनःनिर्माण सम्बन्धी आयोजना गर्न लागिएको राष्ट्रिय विचार गोष्ठी स्थगन गरिएको छ । पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको पूर्वतयारीका क्रममा यही वैशाख १० देखि १२ गतेसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौंमा राष्ट्रियस्तरको गोष्ठी आयोजना गर्ने तयारी गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विषम…