Live on
Your Voice, Your Power
काठमाडौं- कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा माहाशाखाले एक विज्ञप्ति मार्फत थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना, सुर्खेतका ६ जना र जाजरकोटका एकजनामा कोरोना संक्रमण…