Live on
Your Voice, Your Power
विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना सङ्क्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताएका छन् । मुख्यमन्त्री राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दैनिक १२ र कोशी अस्पतालबाट ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब सञ्चालनमा आएको जानकारी दिए । सो प्रयोगशालाको शुक्रबार निरिक्षणका क्रममा मुख्यमन्त्री राईले भने,…