देश/प्रदेश Archives | Page 1715 of 1752 | Khabarhub Khabarhub

इलेक्ट्रोनिक पसलमा आगलागी, एक करोडको क्षति

बाँके– नेपालगञ्ज उपमहानगरपालिका २ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । स्थानीय धुव्र दाहालको इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गएराति पसल बन्द भएका बेला करिब ९ बजेदेखि आगलागी भएको थियो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको…