देश/प्रदेश Archives | Page 173 of 1913 | Khabarhub Khabarhub

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं - केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचाङ्क एक्यूआई १५० देखि २०० को हाराहारीमा रहेको छ।सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धि, मुलुकको विभिन्न स्थानमा लागेको डढेलोको कारण वायु प्रदूषण बढिरहेको विज्ञ बताउँछन्। नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको भन्दै सचेत…