देश/प्रदेश Archives | Page 173 of 1736 | Khabarhub Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दैलेखको दुल्लु घर भइ काठमाडौँको नागार्जुन बस्ने ४० वर्षीय कुलबहादुर पन्तलाई पक्राउ गरेको हो । उनले पीडितलाई अमेरिका पठाइदिन्छु, त्यसका लागि १३ लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारी ११ लाख ५० हजार रुपैयाँ रकम…