देश/प्रदेश Archives | Page 1764 of 1880 | Khabarhub Khabarhub

चितवनमा खुल्यो निशुल्क कपडा घर

चितवन– भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा निःशुल्क कपडा घर स्थापना गरिएको छ । उक्त कपडा घरको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन् । भरतपुर महानगरको समन्वयमा ‘बेटर चितवन र रोट्रयाक क्लब अफ नारायणी मिड टाउन’ले कपडा घर सञ्चालनमा ल्याएको हो । उक्त कार्यमा बोस्टन इन्टरनेशनल कलेज, रोटरी इन्टरनेशनल, रोटरी क्लब अफ नारायणी…