Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पाँच सडक पुल निर्माण गर्ने योजना बनाइएकोमा ४५ वटाको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ । चालु आवमा तीन सय पुल निर्माण गर्ने योजना रहेकामा अघिल्लो वर्षबाटै निर्माण शुरु भएका पुलहरु सम्पन्न भएको हो । पुल निर्माणमा बहुवर्षीय ठेक्का भएकाले पहिलो चौमासिकमा नै सम्पन्न भएको सडक विभाग, पुल…