देश/प्रदेश Archives | Page 1783 of 1994 | Khabarhub Khabarhub

भूकम्पबाट घरबारविहीन बनेकाहरुलाई तेस्रो किस्ताको रकम वितरण

खोटाङ- भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९ सय ९७ लाभग्राहीले तेस्रो किस्ताको रकम बुझेका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् । दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रवलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन्…