देश/प्रदेश Archives | Page 179 of 1745 | Khabarhub Khabarhub

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच, अवस्था सामान्य

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । छातीमा समस्या देखा परेपछि निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार प्रधानमन्त्री प्रचण्ड आज थापाथलीमा रहेको नर्भिक अस्पताल पुगेका हुन् । चेकजाँचपछि उनको अवस्था सामान्य रहेको डाक्टरहरुले बताएका छन् । प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार प्रचण्ड आज नै निवास…