Live on
Your Voice, Your Power
काठमाडौं- आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसाले घटाएसँगै कम्पनीले शुक्रबारदेखि लागु हुने गरी हवाई भाडादर केही घटाएका छन्। विमान कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँ हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। हवाई कम्पनीले काठमाडौंबाट हुने माउन्टेन…