देश/प्रदेश Archives | Page 1873 of 1990 | Khabarhub Khabarhub

आयुर्वेदिक औषधिसहित १० जना पक्राउ

बर्दिया– प्रहरीले भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको आयुर्वेदिक औषधिसहित १० जनालाई पक्राउ गरेको छ । करिव १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरको विभिन्न आयाुर्वेदिक औषधिसहित ठाकुरबाबा नगरपालिका १ बस्ने रामप्यारी थारु लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले मधुवन नगरपालिका–५ बाट सो…