Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेशसभामा पहिलोपटक ‘ढ्याप्ढ्यापे समय’ प्रयोगमा ल्याइएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुखले सभाको काम–कारवाही शुरु भएको घोषणा गरेलगत्तै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न समय मागेका थिए । सभामुख राजबहादुर शाहीले ‘माननीयज्यू बोल्न चाहनुभएको हो रु’ भनेर सोधेलगत्तै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘हो’ भन्दै हात उठाए । सांसदहरुले…