देश/प्रदेश Archives | Page 1900 of 2049 | Khabarhub Khabarhub

छुट्टा–छुट्टै ठाउँमा भएका दुर्घटनामा परेर ६ जनाको मृत्यु

काठमाडौं– भोजपुर, रौतहट, सप्तरी, बारा र नवलपरासी (पूर्व)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका–५ होम्ताङस्थित सडकमा को २ ह ७६८६ नम्बरको टेम्पु दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । यात्रु सवार टेम्पु सडकदेखि करिब ६० मिटर तल खस्दा टेम्पुमा सवार हतुवागढि गाउँपालिका–४ खैराङ बस्ने…