देश/प्रदेश Archives | Page 1909 of 1989 | Khabarhub Khabarhub

५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ

मलंगवा– सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । गाउँपालिकाको बजेटबाट विद्युत जडाने गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गर्ने काम सम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी दिने प्रयोगजनका लागि इन्जिनियर रामजी बाबु यादवले सेवाग्राहीसँग घुस मागेका थिए । इन्जिनियर यादवले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई…