Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद अन्तर्गतको दीगो विकाश तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सँग छलफल गर्ने भएको छ । समितिको बुधबार बसेको बैठकले भ्रष्टाचार न्यूनीकरण गर्न आयोगले गरिरहेका कामहरु बारे जानकारी लिन अख्तियार प्रमुख नवीन घिमिरेलाई आगामी आइतबार बोलाउने भएको हो । राष्ट्रिय सभाको यो समितिले दिगो विकास तथा सुशासनको विषयसँग सम्बन्धित सरकारी निकायको नीति…