Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेश सरकारले सरकार स्थापनाको एक वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माण वर्षका रुपमा लिदै आज वार्षिकोत्सव मनाएको छ । पोखरास्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सरकार गठनका एक वर्षको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा समेत छलफल गरियो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सरकार गठनको एक वर्षमा कानुनी बन्दोवस्त लगायतमा…