देश/प्रदेश Archives | Page 199 of 1749 | Khabarhub Khabarhub

कोरला नाका सञ्चालनको तयारी

जोमसोम- मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि  तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । “अनुमतिपत्र…