देश/प्रदेश Archives | Page 2 of 1745 | Khabarhub Khabarhub

छोरीकाे विवाहमा एक दर्जन सुँगुर चोरी

रौतहट- रौतहटको कटहरिया नगरपालिका ४ स्थित ४ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने एक दर्जन सुँगुर चोरी भएको छ । गए राती अज्ञात चोर समूहले स्थानीय बदरी धनखारको छोरा श्याम सुन्दर धनखारको खोर बाट एक दर्जन सुँगुर चोरी लागेका हुन् । श्याम सुन्दरको छोरीको बिहेको अवसरमा गए राती मदिरा सहितको भोजको आयोजना गरिएको थियो ।…