देश/प्रदेश Archives | Page 2016 of 2056 | Khabarhub Khabarhub

नेपाली चिनीले बजार पाएन, गोदममै थन्क्याउनु पर्ने बाध्यता

नवलपरासी- नेपालमा उत्पादन भएको चिनीले बजार नपाएपछि करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२…