देश/प्रदेश Archives | Page 202 of 1749 | Khabarhub Khabarhub

‘भिजिट भरतपुर’ प्रवर्द्धनमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’

काठमाडौँ– नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘भिजिट भरतपुर’ पुग्ने पहिलो टिम ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ टिम बनेको छ । एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर असोज १० गतेदेखि काठमाडौँबाट सुरु गरेको १०० राइडर्ससहितको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ टिम असोज ११ गते चितवन भरतपुर पुगेको थियो । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजित गोल्डेन ट्रयाङ्गल बाइक…