देश/प्रदेश Archives | Page 2034 of 2056 | Khabarhub Khabarhub

मुलुकमा फेरि ‘हलो क्रान्ति’को आवश्यकता : संस्कृतिविद् जोशी

काठमाडौं– संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउन सरकारलाई सुझाव दिएका छन् ।  संस्कृतिविद् जोशीले देशलाई बनाउन कामै गरेर देखाउनुपर्ने पनि स्पष्ट पारे । उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने अभियानलाई प्रधानमन्त्री केपी ओलीले कसरी सफल गराउँछन् ? आफूले नियाली रहेको पनि बताए ।  बुधबार काठमाडौंमा साहित्यकार पुष्पलता आचार्यद्वारा लिखित पुस्तक ‘किताव यात्रा’को…