Live on
Your Voice, Your Power
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीलगायतका सामान ल्याउन सहज गराइ दिने भन्ने बहानामा रु १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगले घुस लिँदै…