देश/प्रदेश Archives | Page 349 of 2013 | Khabarhub Khabarhub

लेक साइडमा सडक महोत्सव, परम्परागत सामग्रीप्रति अवलोकनकर्ता आकर्षित

पोखरा- यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । ‘सडक मै खाउँ, सडकमै नाचौँ र सडमै रमाउँ’ भन्ने नाराका साथ चलिरहेको महोत्सवमा रैथाने सामग्रीको प्रदर्शनमा नयाँ पुस्ता र पर्यटक आकर्षित भएका छन् । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनको…