देश/प्रदेश Archives | Page 351 of 1749 | Khabarhub Khabarhub

जलाधार संरक्षण गर्न हतुवागढीमा सार्वजनिक पोखरी निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वातावरणीय अनुकूलता कायम राख्न साविकका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने…