Live on
Your Voice, Your Power
काठमाडौं- सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रू भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रू गरेका हुन् । सुरुङको ब्रेक थ्रुका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालका साथै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ लगायतको उपस्थिति थियो । काठमाडौंको चन्द्रागिरि, बलम्बूबाट धादिङको सिस्नेखोला निस्कने यो सुरुङमार्गको लम्बाइ २ हजार ६६७ मिटर…