देश/प्रदेश Archives | Page 396 of 2031 | Khabarhub Khabarhub

भारतमा पशुपतिनाथ मन्दिर बन्ने समाचारमा सत्यता छैन : पशुपति क्षेत्र विकास कोष

काठमाडौं- भारतमा पशुपतिनाथ मन्दिर बन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । उनले भने, “पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको…