देश/प्रदेश Archives | Page 400 of 1749 | Khabarhub Khabarhub

टोखामा चार सय ३४ सडकबत्ती जडान

काठमाडौँ– टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९–८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिइन् । टोखाले आव २०७९–८० मा वडा नम्बर २ र ६ को…