Live on
Your Voice, Your Power
सिन्धुली- सुनकोशी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दूहरूको प्रसिद्ध धार्मिक क्षेत्र कुशेश्वर महादेव मन्दिर दर्शन गर्न यो वर्ष कठिनाइ भइरहेको छ। गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ भएको हो। हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भएअनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका थिए। कुशेश्वर मन्दिरकै पारीपट्टि सुनकोशीको…