देश/प्रदेश Archives | Page 452 of 1783 | Khabarhub Khabarhub

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सुचारु

चितवन- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । बिहीबार साढे नौ बजेतिर चितवनको ईच्छाकामना गाउँपालिका ५ मा नारायणगढ मुग्लिङ–सडक खण्डको ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । शुक्रबार सवा ५ बजेतिर पहिरो पन्छाएर उक्त सडक दुईतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।