देश/प्रदेश Archives | Page 544 of 1751 | Khabarhub Khabarhub

सुनसरीमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

काठमाडौँ- आइतबार सुनसरीमा सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको इटहरी उपमहानगरपालिका–२ हलगढास्थित सडकमा को १ ह ५६०५ नम्बरको सफारीको ठक्करबाट पैदलयात्री ६८ वर्षीया पुण्यमाया काफ्लेको निधन भएको हो । सफारीको ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनापछि सफारी चालकलाई प्रहरीले…