देश/प्रदेश Archives | Page 596 of 1925 | Khabarhub Khabarhub

दुई दशकपछि सडक कालोपत्र

दाङ- कच्ची बाटो पुगेको झन्डै दुई दशकपछि दाङ लमही नगरपालिका–९ स्थित रिहार–तेलिया सडकखण्ड कालोपत्र हुन लागेको छ । खडेरीमा धुलो र वर्षायाममा हिलोको समस्या झेलेका त्यहाँका स्थानीय बासिन्दाले लामो समयपछि यस्तो समस्याबाट छुटकारा पाउने भएका हुन् । असार मसान्त सकिनै लाग्दा कामले पनि तीव्रता पाएको छ । लमही नगरपालिका–९ को रिहारदेखि तेलिया बलीखुट्टीसम्म सडक कालोपत्र…