Live on
Your Voice, Your Power
दिनभर आज ललिता निवास प्रकरणमा सात जना पक्राउ, संवैधानिक व्यवस्थाअनुसार न्यायाधीश नियुक्त गरिने, यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने, जिल्ला निर्वाचन कार्यालय खारेज नहुने, मन्त्रालयले सोध्यो उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरणलगायतका समाचारले प्रमुख स्थान पाए । ललिता निवास प्रकरणमा सात जना पक्राउ ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले सात जना पक्राउ गरेको…